Author: prismatelevision

काठमाडौंको चप्पल कारखाना अगाडि सवारी दुर्घटना

काठमाडौंको चप्पल कारखाना अगाडि सवारी दुर्घटना

  काठमाडौं । काठमाडौँको महाराजगञ्जस्थित चप्पल कारखाना अगाडि दुई वटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । शुक्रबार दिउँसो करिब १ बजेतिर भएको दुर्घटनामा दुई गाडी आपसमा ठोक्किएपछि अनियन्त्रित भई सडकमा गुडिरहेका तीनवटा मोटरसाइकललाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइतेको उद्धार गर्न महाराजगञ्ज प्रहरी...