सुदूरपश्चिम

सुदूरपश्चिममा मनसुनी विपद्बाट ३३ हजार नागरिक प्रभावित हुने अनुमान

सुदूरपश्चिममा मनसुनी विपद्बाट ३३ हजार नागरिक प्रभावित हुने अनुमान

  धनगढी । यस वर्षको मनसुनका कारण सुदूरपश्चिम ३३ हजार भन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार विपद् (बाढी, पहिरो, डुवान)बाट प्रदेशका ७ हजार ६ सय ३ घरधुरी विपद्को प्रत्यक्ष चपेटामा पर्ने अनुमान...