काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं. ३० ले समाज निर्माणमा योगदान पुर्याएका १९८ जना वरिष्ठ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। ज्येष्ठ नागरिकप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने उद्देश्यले आयोजित कार्यक्रममा १०६ जना महिला र ९२ जना पुरुषलाई सम्मान गरिएको थियो।
Post Views: 38