आजको मौसम : लुम्बिनी र सुदूरपश्चिमका तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिन
काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। हाल देशका हिमाली र पहाडी...

