राष्ट्र निर्माणमा स्टार्टअपलाई विकासको आधार बनाउनुपर्नेमा जोड
काठमाडौं । ‘राष्ट्र निर्माणमा स्टार्टअपहरूको भूमिका : नयाँ सरकार र चाल्नुपर्ने कदमहरू‘ विषयक राष्ट्रिय संवाद कार्यक्रम शनिबार काठमाडौंमा सम्पन्न भएको छ । इन्टरप्रेन्योर्स क्लब ग्लोबल नेपाल च्याप्टर÷स्टार्टअप हब नेपाल–वल्र्ड ट्रेड ग्रुपको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा रास्वपाका केही नेताहरु, उद्यमी, स्टार्टअप संस्थापक, लगानीकर्ता, बैंक...

