Headline

काठमाडौं सहयोगापेक्षी मानवमुक्त घोषणा : उद्धार, हेरचाह, औषधोपचार र पुन:स्थापना जारी रहने 

काठमाडौं सहयोगापेक्षी मानवमुक्त घोषणा : उद्धार, हेरचाह, औषधोपचार र पुन:स्थापना जारी रहने 

  काठमाडौं । काठमाडौं महानगरपालिकाको भौगोलिक क्षेत्रलाई सडक सहयोगापेक्षी मानवमुक्त घोषणा गरिएको छ । सोमबार राष्ट्रिय सभा गृहमा आयोजित औपचारिक समारोहमा ‘जो वेसहारा, महानगरपालिकाको अभिभारा’ नारासहित कार्यवाहक प्रमुख सुनिता डंगोलले सहयोगापेक्षी मानवमुक्त सहर घोषणा गर्दै यसको कार्यान्वयनका लागि नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय...