समाचार

चार वटा संसदीय समितिको बैठक बस्दै

चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । चार वटा संसदीय समितिको बैठक आज बस्ने भएको छ । मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समितिको र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको हो । मंगलबार बिहान ९ः३० बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध...