‘फेक रेस्क्यु’ न्यूजले नेपालको पर्यटन क्षेत्रलाई असर पार्यो, स्पष्ट नीति आवश्यक : सदस्य शेर्पा
काठमाडौं । प्रतिनिधि सभा सदस्य मिङमा ग्याबु शेर्पाले जलवायु परिवर्तनको प्रभाव सगरमाथा क्षेत्रमा मात्र सीमित नरहेको भन्दै यसले विश्वव्यापी रूपमा असर पारिरहेको बताएका छन् । मंगलबार प्रतिनिधि कानुन समिति हलमा आयोजित सम्मान कार्यक्रममा बोल्दै शेर्पाले पछिल्ला वर्षहरूमा नेपालमा मात्र नभइ दुबई जस्तो...

