नेपालसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने मोदीको प्रतिबद्धता
काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेसँगको तस्बिर सार्वजनिक गर्दै नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । मोदीले आफ्नो स्टाटसमा...

