Author: prismatelevision

माथिल्लो तामाकोशीमा आज जलाशय फ्लसिङ, नदी आसपास उच्च सतर्कता अपनाउन आग्रह

माथिल्लो तामाकोशीमा आज जलाशय फ्लसिङ, नदी आसपास उच्च सतर्कता अपनाउन आग्रह

  काठमाडौं । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले आज (शनिबार) बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म जलाशयको आकस्मिक फ्लसिङ (सफा गर्ने कार्य) गर्ने भएको छ । फ्लसिङका क्रममा जलाशयको गेट पटक–पटक खोल्ने र बन्द गर्ने भएकाले तामाकोशी नदीको जलसतहमा निरन्तर उतारचढाव...