काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लव विजेता
काठमाडौं । नेपाल पुलिस क्लव, काठमाडौं मेयर कप स्वीमिङ च्याम्पियनसिपको विजेता बनेको छ । टीम ¥याङिकङमा विजेता क्लवलाई काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरे । ललितपुरको सातदोबाटो स्थित पौडी पोखरीमा शनिवार...

