प्रतिनिधि सभा बैठक आज बस्दै, बजेटमाथि छलफल गर्न सांसद सिंहदरबारमा
संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल हुने कार्यसूची रहेको छ। बजेटमाथिको बहसमा सहभागी हुन विभिन्न दलका सांसदहरू सिंहदरबारस्थित संसद भवन परिसर पुगेका छन्। बैठकमा सत्ता पक्ष र प्रतिपक्षका...

