शुक्रबार घट्यो सुनचाँदीको मूल्य
शुक्रबार घट्यो सुनचाँदीको मूल्य काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलामा दुई हजार एक सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला ३ लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।...

