Headline

साहित्य मानवताको सबैभन्दा पुरानो सञ्चार प्रविधि हो : मन्त्री तिमिल्सिना

साहित्य मानवताको सबैभन्दा पुरानो सञ्चार प्रविधि हो : मन्त्री तिमिल्सिना

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले साहित्य मानवताको सबैभन्दा पुरानो र प्रभावकारी सञ्चार प्रविधि भएको बताएका छन्। उनले प्रविधि, राजनीति र अर्थतन्त्रले भविष्यलाई आकार दिने भएपनि समाजलाई सहानुभूति, सिर्जनशीलता र मानवीय मूल्यसँग जोड्ने शक्ति साहित्यमा निहित रहेको उल्लेख गरे ।...